देवः विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत


  • ADBL
  • City Express
देवः विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत

देवः विकास बैंक Deva Bikas Bank Limited ले संस्थापक तर्फको १ लाख ८५ हजार १ सय ९३ कित्ता सेयर सर्वसाधारणमा परिणत गरेको छ । 

यससंगै बैंकको संस्थापक र सर्वसाधारणको शेयर संरचना अनुपात ५१.५० र ४८.५० कायम भएको छ ।  

Read More