केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै १० अर्ब रुपैयाँ बजारमा पठाउने


  • KBL News Ad
  • ADBL
  • City Express
केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै १० अर्ब रुपैयाँ बजारमा पठाउने </h1>

काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो निष्काशन गर्ने भएको छ ।  उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी बैंकले जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ ।&nbsp;यो रिपो फागुन १५ गते परिपक्क हुनेछ ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

Read More
  • EBL Ad news