‘स्पोर्टअवार्ड २०७५’ मा ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन


  • KBL News Ad
  • ADBL
  • City Express
‘स्पोर्टअवार्ड २०७५’ मा ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन

ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित ‘स्पोर्ट अवार्ड २०७५’ मा उकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गर्ने नगद पुरस्कार प्रायोजन गरेको छ।

पुरुषतर्फ सर्वोकृष्ट भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्यले एक लाखको चेक हस्तान्तरण गरेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ। सोही कार्यलाई निरन्तरता दिदैं १४औं एनएनआईपिए स्र्पोट्स अवार्ड मंगलबार वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो।

Read More
  • EBL Ad news