महाशिवरात्रिमा सानिमा बैंकको यस्ताे छ याेजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
महाशिवरात्रिमा सानिमा बैंकको यस्ताे छ याेजना

सानिमा बैंक लिमिटेडले महाशिवरात्रिका अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न छुट दिने याेजना बनाएकाे छ। 

बैंकले नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शूल्क नलाग्ने व्यवस्था गरेको छ।

उक्त योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशूल्क पाउने बैंकले बताएको छ। साथै, योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन्। यो योजना फागुन बुधबारदेखि आउँदो आइतबार सम्मका लागि लागू गर्ने बैंकको भनाइ छ।

Read More
  • MBL - below news
  • EBL Ad news