ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ। 

उक्त शाखाको उद्धघाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा गरे।

यस बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् सेवा दिदैं आएको छ।

Read More
  • EBL Ad news