सिद्धार्थ बैंकको नयाँ शाखा दाङको लमहीमा, नगरपालिकाका मेयर के.सीद्वारा उद्घाटन


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको नयाँ शाखा दाङको लमहीमा, नगरपालिकाका मेयर के.सीद्वारा उद्घाटन

काठमाडौं – सिद्धार्थ बैंकको नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालन भएको छ । बैंकले बुधबार (माघ २२ गते) दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सी.बाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

Read More
  • EBL Ad news