प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु बैंकको बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा प्रभुको १ करोड ४२ लाख २८ हजार २७९.५३ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad