ग्लोबल आइएमई बैंकको नयाँ शाखा कमल विनायकमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको नयाँ शाखा कमल विनायकमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

Read More
  • EBL Ad news