सानिमा बैंकले गर्‍यो सञ्चालकको राजीनामा स्वीकृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले गर्‍यो सञ्चालकको राजीनामा स्वीकृत

माघ २०, काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालक उत्तमकुमार भट्टराईको राजीनामा स्वीकृत गरेको छ । 

बैंकको माघ १९ गतेको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत गरेको नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा जारी सूचनामा उल्लेख छ ।

Read More
  • MBL - below news
  • EBL Ad news