हकप्रद शेयर निष्कासनको लागि प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्लोज


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रद शेयर निष्कासनको लागि प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्लोज

माघ २०, काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले माघ २७ गते बुक क्लोज गर्ने भएको छ । 

कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज गरेको हो । माघ २६ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

उक्त कम्पनीले हकप्रद शेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पुस २९ गते स्वीकृती पाएको थियो । 

Read More
  • MBL - below news
  • EBL Ad news