ग्लोबल आइएमईको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमईको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल चयन भएको छ । जनता बैंक ग्लोबल आइएमईसँग मर्ज भएपछि जनताको शेयर रजिष्ट्रारको काम माघ १९ देखि ग्लोबल आइएमई क्यापिटलबाट हुने बैंकले जनाएको छ ।

यसअघि साविकको जनता बैंकको शेयर रजिष्ट्रारको काम जनता क्यापिटलबाट हुँदै आएको थियो ।

Read More
  • EBL Ad news