प्रभु बैंकको ऋण विदेशबाटै तिर्न सकिने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको ऋण विदेशबाटै तिर्न सकिने

प्रभु बैंकले वैदैशीक रोजगारी कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले उक्त योजना प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी ल्याएको जनाएको छ । 

योजना अन्तर्गत बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लाबाट वैदेशीक रोजगारीमा गएकाहरुले विदेशबाटै कर्जा तिर्न सक्ने बैंकले जनाएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad