प्रभु बैंकको धकधई शाखा सुरु


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको धकधई शाखा सुरु

 प्रभु बैंकले आफ्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आफ्नो  २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधई शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गरेका थिए ।  प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आफ्नो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको धकधई शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गरेका थिए । बैंकको धकधईमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि सनोजकुमार यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad