ग्लोबल आइएमई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह नियुक्त !


  • KBL News Ad
  • ADBL
  • City Express
 ग्लोबल आइएमई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह नियुक्त !
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा बैकर देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । बैंकको ३३७औं सञ्चालक समितिको बैंठकले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो ।
 
यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । शाहसँग ३५ वर्ष लामो बैंकिङ गरेको अनुभव छ ।
Read More
  • EBL Ad news