सिर्जना फाइनान्सको शेयर कारोबार बिहीवारदेखि रोक्का


  • ADBL
  • City Express
सिर्जना फाइनान्सको शेयर कारोबार बिहीवारदेखि रोक्का

माघ ९, काठमाडौं । सिर्जना फाइनान्सको शेयर कारोबार बिहीवारदेखि रोक्का भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सिर्जना फाइनान्सलाई सनराइज बैंकले प्राप्ति गर्ने सम्झौता भएको भन्दै फाइनान्सको शेयर कारोबार रोक्का गरेको बताएको छ ।

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्न दुई कम्पनीबीच बुधवार सैद्धान्तिक सहमति भएको थियो । 

बुधवार उक्त कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. २०० मा कारोबार भएको थियो ।

Read More