युनाईटेड फाइनान्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेण्ट बैंकिङ्ग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
युनाईटेड फाइनान्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेण्ट बैंकिङ्ग

माघ ७, काठमाडौं । युनाइटेड फाइनान्सले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ । कम्पनीले पुस २५ गतेदेखि नबिल इन्भेष्टमेण्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने कार्यहरु अवदेखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ । 

Read More
  • MBL