ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर गुल्मिको जिल्ला प्रशासन कार्यालयमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर गुल्मिको जिल्ला प्रशासन कार्यालयमा

ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउन्टर सञ्चालनमा ल्याएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उक्त काउन्टरको उद्धघाटन गरे।

स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर सञ्चालनमा ल्याएको हो।

ग्लोबल आइएमई बैंकले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउन्टर र २४९ शाखारहित बैंकिङ सेवा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

Read More
  • EBL Ad news