जनता बैंक गाभिएपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
जनता बैंक गाभिएपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत

माघ १, काठमाडैं । बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । 

ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा मर्जर पछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको हो ।  

ग्लोबल र जनता बैंकविच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी बैंक मर्जर भएको थियो । मर्ज भइ एकीकृत कारोबार शुरु भएको झण्डै डेढ महीनापछि जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नामबाट नेप्सेमा सूचीकृत भएको हो । 
लगानीकर्ताको खातामा शेयर आएपछि दोस्रो बजारमा कारोबार हुनेछ । 

Read More
  • EBL