सिद्धार्थ बैंकले एकैदिन दुई शाखा संचालनमा ल्यायो


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकले एकैदिन दुई शाखा संचालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन दुई नँया शाखा संचालनमा ल्याएको छ। गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपछि बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९९ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनबाट सेवा दिदैं आएको छ।

Read More
  • EBL Ad news