स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन


  • ADBL
  • City Express
स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन

पुस २८, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् । कम्पनीको पुस २७ गते सम्पन्न तेस्रो साधारण सभाले उनीहरुलाई आगामी ४ वर्षको लागि चयन गरेको हो । साथै, सोही दिन बसेको कम्पनीको ५५औं सञ्चालक समितिको बैठकले निजहरुको पद तथा गोपनियताको सपथ गराएको समेत कम्पनीले जानकारी गराएको छ । 

Read More