शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १० दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य रू. ३५२ दशमलव ९४ कायम भएको छ । 
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस बैंकको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९० मा अन्तिम कारोबार भएको थियो । 

Read More
  • EBL