बैंकिङ कसुर अभियोगमा परेपछि कामना सेवाका सीईओ बर्खास्त, कामु सीईओमा विनय दाहाल नियुक्त


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
बैंकिङ कसुर अभियोगमा परेपछि कामना सेवाका सीईओ बर्खास्त, कामु सीईओमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडका सीईओ बैंकिङ कसुरमा अभियोग परेपछि बैंकबाट बर्खास्त भएका छन् । बैंकले बैंककाे कामु सीईओमा विनय दाहाललाई नियुक्त गरेकाे छ ।बैंककाे माघ १३ गते, शुक्रबार बसेकाे सञ्चाल समितिकाे बैठकले आज माघ १५ गते, आइतबारदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको हो । उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । 

Read More
  • EBL