सनराइज म्युचुअल फण्डको बुक क्लोज कहिले ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज म्युचुअल फण्डको बुक क्लोज कहिले ?

८ भदौ, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय भएको छ । सनराइज म्युचुअल फण्डले गत वर्षको मूनाफाबाट ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

उक्त लाभांश प्रयोजनका लागि आगामी भदौ १६ गते ईकाईधनी किताब बन्द (बुक क्लोज) गर्ने कम्पनीले जनाएको छ । बुक क्लोज एकदिनका लागिमा मात्रै हुनेछ ।

Read More
  • EBL