प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओमा तिमिला नियुक्त


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रिमियर  इन्स्योरेन्स कम्पनीको सीईओमा तिमिला नियुक्त

पुस २२, काठमाडौं । प्रिमियर  इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा  विश्व राम तिमिलालाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको वैठकले माघ २२ गतेदेखि  लागू हुने गरी प्रमुख  कार्यकारी अधिकृतमा नियुक्त गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  जारी गरेको सूचनामा उल्लेख छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad