नेपाल एग्रो लघुवित्तमा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेपाल एग्रो लघुवित्तमा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त

काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाले सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न नवराज घिमिरे र गंगा प्रसाद तामाङलाई नियुक्त गरेका हुन् ।
कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारणसभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।

Read More
  • MBL - below news