नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्याल निर्वाचित


  • KBL News Ad
  • ADBL
  • City Express
नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्याल निर्वाचित

काठमाडौं– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को अध्यक्षमा परितोष पौड्याल निर्वाचित भएका छन्।

नेफ्स्कूनको २८ बार्षिक साधारणसभाले पौडेललाई चार बर्षका लागि निर्वाचित गरेको हो। निर्वाचित पौड्याल ११५६ मत प्राप्त गरे भने अर्का प्रत्यासी दिपक थापाले २६५ मत मात्रै प्राप्त गरे।

Read More
  • EBL Ad news