नेपाल सेवा लघुवित्तले २.६२५% लाभांश दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल सेवा लघुवित्तले २.६२५% लाभांश दिने

काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २.६२५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २.५% बोनस सेयर र कर तिर्न ०.१२५% दिने निर्णय गरेको हो । 

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष भने कम्पनीले ५.२% नगद लाभांश वितरण गरेको थियो । 

Read More
  • MBL - below news