सामुदायिक लघुवित्तको ३३.६८% लाभांशको हकदार हुने आज अन्तिम मौका


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सामुदायिक लघुवित्तको ३३.६८% लाभांशको हकदार हुने आज अन्तिम मौका

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३३.६८% लाभांश सुरक्षित गर्ने आज बिहीबार (मंसिर १९ गते) अन्तिम दिन हो । कम्पनीले यो लाभांश अनुमोदन गर्न पुस ११ मा साधारण सभा बोलाएको छ । यसका लागि शुक्रबार (मंसिर २० गते) बाट बुक क्लोज पुस ११ गतेसम्म गर्दैछ ।  

सामुदायिकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३२% बोनस सेयर र कर तिर्न १.६८% नगद वितरण गर्न लागेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद ल्याउने अर्को प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad