५१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
५१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ५१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार २ वटा कम्पनीको गरि कुल ५१ लाख ९९ हजार ६ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत गराउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल Life Insurance Corporation Nepal Limited  र जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  रहेका छन् ।

 लाइफ इन्स्योरेन्सको ५१ लाख ५१ हजार ६ सय १२ कित्ता र जनउत्थानको ४८ हजार कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad