आरम्भ लघुवित्तको लाभांश संशोधन, घट्यो बोनस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरम्भ लघुवित्तको लाभांश संशोधन, घट्यो बोनस

आरम्भ माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ ।  

यस अघि कम्पनीले  ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.४२१ प्रतिशत नगद लाभांश गरेको थियो । अब भने कम्पनीले ७.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३८८४२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। राष्ट्र बैंकबाट अनुरोध भई आएकोले लाभांश संसोधन गर्नु परेको लघुवित्तले जनाएको छ ।

नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी सधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।  

 हाल कम्पनीको चुक्ता पुंजी ६ करोड रहेको छ ।  

Read More
  • MBL - below news