सहयोगी बिकास बैंकका पूर्व सञ्चालक 'दिपु' ठगी मुद्धामा पक्राउ, 'ठगी काण्ड' बाहिरिएपछि दिएका थिए राजीनामा !


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 सहयोगी बिकास बैंकका पूर्व सञ्चालक 'दिपु' ठगी मुद्धामा पक्राउ, 'ठगी काण्ड' बाहिरिएपछि दिएका थिए राजीनामा !

धनुषा । सहयोगी विकास बैंकका पूर्व संचालक दिपु भनिने दिपेन्द्र यादव जालसाजी तथा ठगी मुद्दामा पक्राउ परेका छन्। तत्कालीन नेकपा एमोलेबाट धनुषाको क्षेत्र ३ ‘क’बाट प्रदेश सांसदको उम्मेदवारसमेत भएका उनी जनकपुरधाम उपमहानगरपालिका ८ बाट पक्राउ परेका हुन् । 
दिपुमाथि पीडितले केहि बर्ष अगाडी मुद्दा दर्ता गराएका थिए । बैंकका संचालक नै यसरी ठगी काण्डमा परेको खबर सार्वजनिक भएपछि उनले बैंकबाट राजीनामा दिएका थिए । उक्त मुद्दामा जिल्ला अदालत धनुषाले २ महिनाअगाडि दिपुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी लुकेर बस्दै आएका थिए ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad