आरम्भ माइक्रोफाइनान्सको बोनस घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरम्भ माइक्रोफाइनान्सको बोनस घोषणा

आरम्भ माइक्रोफाइनान्स (AMFI) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर घोषणा गरेको छ।

सञ्चालक समितिको असोज ५ गते सम्पन्न बैठकले ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

Read More
  • MBL - below news