जनउत्थान सामुदायिकको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थान सामुदायिकको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

भदौ २५, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमर्फत विक्रीमा ल्याएकोे सर्वसाधारण समूहतर्फको हकप्रद शेयरको बाँडफाँट भदौ २४ गते गरेको छ । कम्पनीले १८ हजार ५३० कित्ता नबिकेको हकप्रद भदौ १० गतेदेखि १७ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो । 

साथै, कम्पनीले बोलपत्रमा नपरेको रकम भदौ २५ गते शेयरधनीहरुले उल्लेख गरेको बैंक खातामा फिर्ता गर्ने भएको छ ।  रकम खातामा जम्मा भए नभएको यकिन गर्न र जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad