तीन लघुवित्त संस्था एक हुँदै, वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन लघुवित्त संस्था एक हुँदै, वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तन

विराटनगर : नेपालको लघुवित्त वित्तीय क्षेत्र अहिलेसम्मकै सबैभन्दा ठूलो संस्थागत एकीकरणको चरणमा प्रवेश गरेको छ। तीन प्रमुख लघुवित्त संस्थाहरू जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थाबीच औपचारिक मर्जर सम्झौता भएको हो।

जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरी, युनिकको बाँकेको कोहलपुर तथा मानुषीको काभ्रेपलाञ्चोकको बनेपामा छ। एकीकरणलाई कम्पनीगत समायोजनका रूपमा मात्र नभएर नेपालको लघुवित्त संरचनामा दीर्घकालीन प्रभाव पार्ने रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ। यसले वित्तीय क्षेत्रमा ठूलो संरचनात्मक परिवर्तनको मार्ग देखाउने छ।

Read More
  • MBL - below news