‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा २५ प्रतिशत बढी आवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन गरेको ‘सिटिजन्स सन्तुलित योजना’ मा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। १ अर्ब रुपैयाँ आकारको यस चौथो बन्दमुखी योजनाका लागि पुस ४ गतेदेखि १८ गतेसम्म आवेदन खुला गरिएकोमा प्रारम्भिक विवरण अनुसार १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ। यो माग गरिएको रकमभन्दा २५ प्रतिशतले बढी हो।

Read More
  • MBL - below news