फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आइपिओ निष्काशन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आइपिओ निष्काशन गर्ने

फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत् १७ करोड ६० लाख साधारण सेयर निष्काशन गर्ने भएको छ। 

उक्त साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Read More
  • MBL - below news