जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

२६ असोज, काठमाडौं । जेन–जी आ

न्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन ।

आन्दोलन हिंसात्मक बन्दै आग

जनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।

Read More
  • MBL - below news