नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साउन १५ गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ छ ।

सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad