कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको सिआइबीको निष्कर्ष


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको सिआइबीको निष्कर्ष

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान सकेको छ।

सिआइबीले अनुसन्धान सकेर केही दिनअघि एक हजार भन्दा लामो पृष्ठको सरकारी वकिलको कार्यालय बाँकेलाई प्रतिवेदन बुझाएको हो।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको घोटालाबारे छानबिन गर्न काठमाडौंबाटै सिआइबीको टोली गएको थियो। सिआइबीको टोली अहिले फर्किसकेको छैन।

अनुसन्धान सकेसँगै सिआइबीको टोली फर्किने एसएसपी होबिन्द्र बोगटीले बताए।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad