नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी “७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” को निष्कासन सम्पन्न भएको छ । कुल ३० लाख इकाई (रु १,००० अंकित मूल्यका आधारमा कुल रु ३ अर्ब बराबर) निष्कासन गरिएको यस ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । बैंकले प्राप्त गरेको आवेदन संख्या १ करोड २० लाखभन्दा बढी इकाई बराबरको रहेको छ, जुन कुल प्रस्तावित इकाईको चारगुणा बढी हो ।

यस ऋणपत्रको निष्कासन २०८२ असार ३० गतेदेखि श्रावण १ गतेसम्मका लागि खुला गरिएको थियो । लगानीकर्ताको उच्च सहभागिताले बैंकको वित्तीय स्थिति, ब्याज भुक्तानी क्षमतामा रहेको विश्वास र स्थायित्वप्रतिको भरोसा प्रस्ट पारेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad