१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनले दियो अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनले दियो अनुमति

हिमालयन बैंक लिमिटेडले एफपीओ ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्कासनको स्वीकृति दिएको हो।

स्वीकृतिपछि बैंकले अब कुल १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने तयारी गरेको छ। यसअनुसार, बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ सार्वजनिक गर्नेछ।

Read More
  • MBL - below news