रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत

काठमाडौं : रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत भएको छ । कोष व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एन्ड मचेन्ट क्यापिटल र नेपाल स्टक एक्सचेन्जबीच सोमबार इकाई सूचीकरण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । अब मंगलबार (असार १० गते) देखि रिलायबल समृद्धि योजनाको इकाई कारोबार गर्न सकिनेछ ।

Read More
  • MBL - below news