सिद्धार्थ बैंकलाई २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकलाई २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २ अर्ब ५० कारोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । २५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री (प्राइभेट प्लेसमेन्ट) गर्ने भएको छ ।

Read More
  • EBL Ad news