समता घरेलु लघुवित्तको ३ लाख ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तको ३ लाख ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५२ हजार ७२९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।

कम्पनीले संस्थापकतर्फ ६३ दशमलव ८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव १३ प्रतिशत शेयर स्वामित्व कायम गर्न संस्थापकतर्फको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो ।

दोस्रो बजारमा कम्पनीको ६२ लाख ९० हजार ५१५ दशमलव ६४ कित्ता शेयर सूचीकृत रहेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad