सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने, मर्जरमा जान पनि तयार


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने, मर्जरमा जान पनि तयार

काठमाडौं : प्रदेश स्तरको विकास बैंक सिन्धु विकास बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको छ । साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने-गाभिने प्रस्ताव समेत राखेर साधारण सभा बोलाएको छ ।

बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं  वार्षिक साधारण सभा फागुन २८ गते काभ्रेको  धुलिखेल स्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने जनाएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad