बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन

११ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले माग गरेको आवेदनमा कुल ११ जनाको आवेदन परेको हो ।

जसमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाई, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

Read More
  • MBL - below news