गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा यसरी लाग्यो आवेदकको घुईंचो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा यसरी लाग्यो आवेदकको घुईंचो

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा १ करोड ४० लाख ७४ हजार ९९० कित्ताका लागि आवेदन परेको छ । दोस्रो दिन अर्थात सोमबार (पुस २२ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख २७ हजार ७४३ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब ४० करोड ७४ लाख ९९ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ७.६२ गुणा बढी हो ।

Read More
  • MBL - below news