नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। बोर्डले पुस ९ गते इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता शेयर जारी गर्ने भएको छ।

हकप्रद निष्कासनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

Read More
  • MBL - below news