हिमालयन बैंकले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन बैंकले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने

काठमाडौं : हिमालयन बैंकले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा निष्कासन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

Read More
  • MBL - below news