विजय लघुवित्तले एफपीओ ल्याउने तयारीमा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विजय लघुवित्तले एफपीओ ल्याउने तयारीमा

विजय लघुवित्त वित्तीय संस्थाले आगामी दिनमा एफपीओ जारी गर्ने तयारी गरिरहेको छ। यसका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन पेश गरेको छ।

धितोपत्र बोर्डले स्वीकृति दिएमा संस्थाले कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। यसअन्तर्गत, १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरिनेछ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad